तस्वीरमा हेर्नुस् आईपीएलको रोमान्स

डिसी नेपाल
२७ असोज २०७७ ८:१७
548
Shares

दुबई। इण्डियन प्रिमियर लिक आइपीएलको १३ औं संस्करणको खेल रोयल च्यालेन्जर्स बेंगलुरुका ब्याट्सम्याम एबी डिविलियर्सले ६ छक्का र पाँच चौका प्रहार गरेर रोमान्चक बनाए।

उनले ३३ बलमा ७३ रनका पारी खेले, जसको सहयोगमा बेंगलुरुले कोलकता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्यो। डिविलियर्सले कप्ता बिराट बोहली (३३) सँग मिलेर तेस्रो विकेटका लागि ४७ बलमा सय रनको नटआउट पारी खेले।

केकेआरका लगानीकर्ता शाहरुख खान पनि यो खेल हेर्न पुगेका थिए। यसअघिका दुई खेलमा शाहरुखको उपस्थितिमा केकेआरले दुई खेलमा जित हासिल गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.