विवाह बन्धनमा बाँधिइन् काजल अग्रवाल, हेर्नुहोस् नयाँ जोडीको पहिलो तस्वीर

डिसी नेपाल
१५ कार्तिक २०७७ ८:१०
5.8k
Shares

मुम्बइ। अभिनेत्री काजल अग्रवाल विवाह बन्धनमा बाँधिएकी छिन् । उनले आफ्ना ब्वाइफ्रेण्ड गौतम किचलुसँग विवाह गरेकी हुन् । मुम्बइको एक होटलमा शुक्रबार उनीहरुको विवाह भएको हो । कोरोनाभाइरस महामारीका कारण उनीहरुको विवाहमा निकै कम पाहुना सहभागी भएका थिए । यससँगै उनीहरुको बिहेपछिको पहिलो तस्वीर सार्वजनिक भएको छ । विवाहमा काजल रातो रंगको लहंगामा देखिएकी थिइन् । गौतम सेतो रंगको शेरवानीमा देखिएका थिए । काजलका पति एक व्यवसायीका साथै इन्टिरियर डिजाइनर हुन् ।

 

View this post on Instagram

 

Exclusive ???? @kajalaggarwalofficial #kajalaggarwal #kajgautkitched

A post shared by KajPriya? (@kajpriya) on




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.