विवाहबन्धनमा बाँधिइन् श्‍वेता खड्का

डिसी नेपाल
२२ मंसिर २०७७ १४:२५
1.3k
Shares

काठमाडौँ । अभिनेत्री श्‍वेता खड्का सोमबार धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाहबन्धनमा बाँधिएकी छिन्। गोकर्ण रिसोर्टमा दुई परिवारका सदस्यर सीमित निम्तालुकाबीच उनले वैवाहिक जीवन सुरू गरेकी हुन्।

श्वेताको विवाहको तस्बिरहरू भने सार्वजनिक भइरहेका छन् । विवाहमा उनी रातो पहिरनमा सजिएकी देखिन्छ । विजयन्द्र भने सेतो दौरासुरुवालमा सजिएका छन् ।


तस्विरः सामाजिक सञ्जालबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.