BREAKING : प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

डिसी नेपाल
५ पुष २०७७ १०:२६
5.8k
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गर्ने घोषणा गरेका छन्। अहिले बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकमा प्रधानमन्त्रीले संसद विघटनको घोषणा गरेका हुन्।

ओलीले आइतबार बसेकाे आकस्मिक मन्त्रिपरिषद्काे बैठकमा संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे मन्त्रीहरूलाइ जानकारी गराएका थिए। बैठक सरू भएकाे पाँच मिनेटमा नै सकिएकाे थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *