बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक, ओली समूहद्वारा बहिस्कार

डिसी नेपाल
५ पुष २०७७ १७:१६
1.5k
Shares

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक शुरु भएको छ।

बैठक नेकपाका बालुवाटारमा जारी छ। बैठकमा ओली निकट स्थायी कमिटी सदस्यहरु भने अनुपस्थित रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। उनका अनुसार यो बैठकले प्रधानमन्त्री ओलीमाथि कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने सम्भावना छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *