फ्रान्सको पेरिसमा छायांकन गरिएको “ओ सानी” गितको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

डिसी नेपाल
२० पुष २०७७ १८:५७
324
Shares

काठमाडौं । “ओ सानी” बोलको गितको नयाँ म्युजिक भिडियो डिजिटल प्लेटफर्म यूट्युबमार्फत सार्वजनिक गरिएको छ।

गायिका सुनिता मगर र गायक निराजन राइको स्वर र प्रकाश तामांगको शब्द तथा संगीत रहेको उक्त म्युजिक भिडियो फ्रान्सको पेरिसमा छायांकन गरिएको हो ।

नयाँ बर्ष २०२१ को अवसरमा शुक्रबार सार्वजनिक भएको म्युजिक भिडियो आभाष आचार्यले निर्देशन गरेका छन । भिडियोमा केशब मगर, अनु ढुंगाना र अभिषेक पाठकको अभिनय रहेको छ।

उक्त भिडियोमा एउटा रमाइलो प्रेम प्रसंगलाइ समेटिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.