प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

डिसी नेपाल
२ चैत २०७७ १८:५०
48
Shares

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग पाकिस्तानका नवनियुक्त राजदूत शैयद् हैदर साहले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सैनिक मुुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटवार्ता पारस्परिक सम्बन्ध र आपसीहितका विषयमा केन्द्रित रही विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.