रिलायबल इन्स्योरेन्सद्वारा वीमा दावी भुक्तानी

डिसी नेपाल
२७ चैत २०७७ २०:०६
144
Shares

काठमाडौं। रिलायबल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले जीवन वीमा गरेका एकजनाको मृत्यु भएपछि वीमा दावी रकम भुक्तानी गरेको छ। कम्पनीले विमित रामकुमार श्रेष्ठको निधन भएपछि उनका आश्रित परिवारलाई वीमा रहक ३ लाख १३ हजार ५ सय भुक्तानी गरिएको जनाएको छ।

कम्पनीका सोलुखुम्बु प्रमुख पुष्पराज श्रेष्ठले वीमा रकम हस्तान्तरण गरेका हुन्। सो अवसरमा उनले विमितलाई शिघ्र विमा रकम उपलब्ध गराउने नीतिअनुसार रकम भुक्तानी गरिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.