रिलायबल इन्स्योरेन्सद्वारा वीमा दावी भुक्तानी

डिसी नेपाल
२७ चैत २०७७ २०:०६

काठमाडौं। रिलायबल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले जीवन वीमा गरेका एकजनाको मृत्यु भएपछि वीमा दावी रकम भुक्तानी गरेको छ। कम्पनीले विमित रामकुमार श्रेष्ठको निधन भएपछि उनका आश्रित परिवारलाई वीमा रहक ३ लाख १३ हजार ५ सय भुक्तानी गरिएको जनाएको छ।

कम्पनीका सोलुखुम्बु प्रमुख पुष्पराज श्रेष्ठले वीमा रकम हस्तान्तरण गरेका हुन्। सो अवसरमा उनले विमितलाई शिघ्र विमा रकम उपलब्ध गराउने नीतिअनुसार रकम भुक्तानी गरिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *