खनाल-नेपाल पक्षको ६४ जिल्लामा समानान्तर कमिटी (सूचीसहित)

डिसी नेपाल
३० चैत २०७७ १०:५१
376
Shares

काठमाडौं। नेकपा (एमाले) को माधव नेपाल पक्षले धमाधम समानान्तर कमिटी घोषणा गरेको छ। वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारबाहीविरुद्ध समानान्तर कमिटी बनाउन जुटेको दाबी गर्दै आएका छन्।

ओलीको विधान विपरितको काममा साथ दिने दिनेहरू दास भएको  भन्दै नेपालले ओलीले आफ्नो भक्तहरुलाई मात्रै पार्टीमा प्रश्रय दिएको आरोप लगाउँदै आएका छन्। नेपाल पक्षको हालसम्म ६४ जिल्लामा समानान्तर कमिटी घाेषणा गरेका छन्।

प्रदेश एक

ताप्लेजुङ–  बलबहादुर साम्सोहाङ

पाँचथर-  कमल जगेबु

इलाम-  भक्त केसी

झापा-  देवराज रेग्मी

मोरङ-  चन्द्रवीर राई

सुनसरी-  रमेश बस्नेत

धनकुटा- अर्जुन राई

तेह्रथुम- लक्ष्मण तिवारी

संखुवासभा-  हेमराज घिमिरे

भोजपुर- शरण राई

खोटाङ- बबी चाम्लिङ

उदयपुर- ईश्वरमणि राउत

प्रदेश दुई

सप्तरी- गोविन्द न्यौपाने

सिराहा- प्रमोदनारायण यादव

धनुषा- रामचन्द्र पण्डित

सर्लाही- रेवती पन्त

रौतहट- कमल राय यादव

बारा- सुन्दर विश्वकर्मा

पर्सा- बालगोपाल थापा

बागमती प्रदेश

सिन्धुली- सूर्य पाख्रिन

रामेछाप- शान्ति पौडेल

दोलखा- भीम दाहाल

काभ्रे- टोपबहादुर बाइवा

सिन्धुपाल्चोक-  झंक नेपाल

नुवाकोट- नारायण खतिवडा

धादिङ- शिवराज कँडेल

मकवानपुर- मुनु सिग्देल

चितवन-  तेजेन्द्र खड्का

काठमाडौं- वसन्त मानन्धर

ललितपुर-  हरिकृष्ण थापा

भक्तपुर- राजन बिसी

गण्डकी प्रदेश

गोरखा- यादव बस्नेत

तनहुँ- शंकर नारायण श्रेष्ठ

लम्जुङ- रामबाबु अधिकारी

म्याग्दी- बालकृष्ण सुवेदी

बाग्लुङ- इन्द्रलाल सापकोटा

पर्वत- भक्त कुँवर

कास्की- धनराज आचार्य

स्याङ्जा- रामचन्द्र भट्टराई

नवलपरासी पूर्व- धनञ्जय शर्मा

लुम्बिनी प्रदेश

रुपन्देही- राजु गुरुङ

गुल्मी- सोमनाथ सापकोटा

अर्घाखाँची- रामबहादु चौहान

दाङ- टीकाराम खड्का

प्युठान- भोजविक्रम बुढा मगर

पूर्व रुकुम- भिउमान घर्ती

रोल्पा- हरि घर्ती

बाँके- अशोक कोइराला

बर्दिया- रमेशप्रसाद सापकोटा

कर्णाली प्रदेश

सुर्खेत- ध्रुव शाही

दैलेख- नरनाथ योगी

सल्यान- उदय बोहोरा

पश्चिम रुकुम- बिमल पुन

मुगु- धर्मराज शाही

जजरकोट- करवीर शाही

जुम्ला- तीर्थ बुढा

हुम्ला- दल रावल

सुदूरपश्चिम प्रदेश

बैतडी- महादेव भट्ट नयाँ

डडेलधुरा- डा. तारा जोशी

कंचनपुर- तारा लामा

कैलाली- दीर्घ सोडारी

अछाम- शेरबहादुर कुँवर

डोटी- चक्र मल्ल

बाजुरा- गगन रावल

बझाङ- दिलबहादुर सिंह


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *