मेरियट होलटमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच छलफल
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपाेखरीस्थित मेरियट हाेटलकाे भेटघाट कक्षकाे झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराकाे दृश्यावलाेकन गर्दै। तस्वीर : प्रधानमन्त्रीकाे सचिवालय।
काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालीबीच छलफल जारी छ। नक्सालस्थित होटल मेरियटमा प्रधानमन्त्री ओली र नेता नेपालबीच २ बजेर २० मिनेटदेखि छलफल सुरु भएको हो।
बुधबार ओली र नेपालीबीच झण्डै दुई घण्टा लामो छलफल भएको थियो। छलफल सकारात्मक भएपछि ओली र नेपालले छलफललाई आज पनि निरन्तरता दिएका हुन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment