मेरियट होलटमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच छलफल

डिसी नेपाल
९ वैशाख २०७८ १४:३६

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालीबीच छलफल जारी छ। नक्सालस्थित होटल मेरियटमा प्रधानमन्त्री ओली र नेता नेपालबीच २ बजेर २० मिनेटदेखि छलफल सुरु भएको हो।

बुधबार ओली र नेपालीबीच झण्डै दुई घण्टा लामो छलफल भएको थियो। छलफल सकारात्मक भएपछि ओली र नेपालले छलफललाई आज पनि निरन्तरता दिएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *