काठमाडाैं उपत्यकामा हावा हुरीसहित वर्षा

डिसी नेपाल
१६ वैशाख २०७८ १५:११
220
Shares

काठमाडाैं। काठमाडौं उपत्यकामा बिहीबार दिउँसाे हावाहुरी सहित वर्षा भएकाे छ। राजधानीका केही भागमा असिना पानीसमेत परेकाे छ। जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडाैं उपत्यकासहित प्रदेश तीन र पहाडी क्षेत्रमा वर्षा भइरहेकाे छ।

माैसनविद् मीनकुमार अर्यालले पश्चिमी वायु र स्थानीय वायुको प्रभावका बिहीबार हल्का र मध्यम वर्षा भएकाे डिसी नेपाललाइ बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.