काठमाडाैं उपत्यकामा हावा हुरीसहित वर्षा
काठमाडाैं। काठमाडौं उपत्यकामा बिहीबार दिउँसाे हावाहुरी सहित वर्षा भएकाे छ। राजधानीका केही भागमा असिना पानीसमेत परेकाे छ। जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडाैं उपत्यकासहित प्रदेश तीन र पहाडी क्षेत्रमा वर्षा भइरहेकाे छ।
माैसनविद् मीनकुमार अर्यालले पश्चिमी वायु र स्थानीय वायुको प्रभावका बिहीबार हल्का र मध्यम वर्षा भएकाे डिसी नेपाललाइ बताए।
हाल देशको पहाडी भू-भागमा मेघ गर्जन र चट्टयांङ सहित वर्षा गराउने बादल विकसित भई केहि स्थानहरुमा वर्षा भइरहेको छ। आवश्यकता अनुसार पहाडी भू-भागमा सतर्कता अपनाउनुहुन अनुरोध छ । @NDRRMA_Nepal pic.twitter.com/U4crYfttYI
— Nepal Weather Forecast (@DHM_Weather) April 29, 2021
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment