ओली–नेपाल वार्ता सकियो
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ। दिउँसो २ बजेपछि शुरु भएको वार्ता ६ बजेसम्म चलेको हो। व्यवसायी रामेश्वर थापाको चपलीहाइटस्थित घरमा वार्ता भएको हो।
वार्तापछि बाहिरिनेक्रममा दुबै नेताले कुनै प्रतिक्रिया भनेका दिएका छैनन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment