चीनले पठाएको कोरोना सम्बन्धी सामाग्री ताताेपानी आइपुग्याे

डिसी नेपाल
८ जेठ २०७८ १४:३२
180
Shares

काठमाडौं। चीनले पठाएको सहयोग कोरोना विरुद्ध लडने सामागी तातोपानी आइपुगेको छ।

तिब्बत सरकारले अनुदानमा दिएको लिक्विड अक्सिजन तातोपानी भन्सार कार्यालय आएको छ। लिक्विड अक्सिजनका १५० सिलिण्डर भन्सारमा आइपुगेको हाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.