चीनले पठाएको कोरोना सम्बन्धी सामाग्री ताताेपानी आइपुग्याे
काठमाडौं। चीनले पठाएको सहयोग कोरोना विरुद्ध लडने सामागी तातोपानी आइपुगेको छ।
तिब्बत सरकारले अनुदानमा दिएको लिक्विड अक्सिजन तातोपानी भन्सार कार्यालय आएको छ। लिक्विड अक्सिजनका १५० सिलिण्डर भन्सारमा आइपुगेको हाे।
30,000 Liters liquid oxygen from TAR of China has been handed over to Nepal at Zhangmu/Tatopani border port! pic.twitter.com/qcGam1DfeC
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 22, 2021
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment