रुकुम (पश्चिम)मा पछि परे जनार्दन

डिसी नेपाल
२३ फागुन २०८२ ४:५८
1.4k
Shares

काठमाडौं । रुकुम (पश्चिम)मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अग्रता लिएको छ। नेकपाका गोपाल शर्माले पाँच हजार ३३८ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा छन्। उनले चार हजार ५७४ मत पाएका छन्।

नेपाली कांग्रेसका राजु केसीले तीन हजार ६६३ र रास्वपाका मानबहादुर शाहीले एक हजार ४६ मत प्राप्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *