प्लास्टिक झोलामाथि प्रतिबन्ध

डिसी नेपाल
१५ जेठ २०७८ १७:१७
204
Shares

काठमाडौं। सरकारले प्लास्टिक झोलमाथि प्रतिबन्ध लगाउने भएको छ। आगामी साउन १ गतेबाट लागु हुने गरी प्लास्टिक झोलमाथि प्रतिबन्ध लगाइने व्यवस्था आगामी आर्थिक वर्षको बजेटमार्फत व्यवस्था गरिएको हो।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्दै ४० माइक्रोनभन्दा पातालो प्लास्टिक झोलामाथि प्रतिबन्ध लगाइएको जानकारी दिए। उनले अब प्लास्टिकको झोलाको सट्टा जुटको झोल प्रयोग गर्न भनेका छन्।

सरकारले विद्युतीय सवारी साधनलाई पनि प्रोत्साहन गर्ने भएको छ। विद्युतीय सवारी साधानका लागि ५ वर्षसम्म सडक कर छुट दिने व्यवस्था गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.