सोमबार सुन चाँदीको मूल्य बढ्यो
काठमाडौं। साताको दोस्रो दिन सोमबार २ सय रुपैयाँ बढेको छ। सोमबार सुन २ सय रुपैयाँ बढेर प्रतितोलाको मूल्य ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम छ।
आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भइ १ हजार ३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment