सुन चाँदीको मूल्य बढ्यो

डिसी नेपाल
१८ जेठ २०७८ १२:३८
48
Shares

काठमाडौं। साताको तेस्रो कारोबारको दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार सुन ३ सय रुपैयाँले बढेर प्रति तोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि सोमबार सुनको मूल्य ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै मंगलबार तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९४ हजार पुगेको छ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ७० पुगेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.