थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण, ७ हजार २१९ जना निको
काठमाडौं । बुधबार नेपालमा ५ हजार ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १०१ जना थपिएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना निको भएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment