नहरमा डुबेर बालिकाको मृत्यु

डिसी नेपाल
१९ जेठ २०७८ २२:३९
28
Shares

तुलसीपुर । दाङमा नहरमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लमही नगरपालिका—७ कमानपुर निवासी स्यानु चौधरीका सात वर्षीया छोरी इन्दु चौधरीको घर नजिकैको नहरमा डुबेर मृत्यु भएको हो ।

बिहान साढे ११ बजेतिर नहरमा डुबेर गम्भीर भएकी उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । उनका अनुसार नुहाउने क्रममा उनी नहरमा डुबेकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.