कोरोना संक्रमणबाट धादिङ जिल्ला न्यायाधीश पाैडेलको निधन

डिसी नेपाल
२१ जेठ २०७८ १०:३४
180
Shares

काठमाडाैं। कोरोना संक्रमणको कारण जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ।

झापाको धुलाबारी स्थायी घर भएका ५ पौडेलको उपचारका क्रममा आज (शुक्रबार) बिहान ललितपुरको स्टार अस्पतालमा निधन भएको हाे। ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो। पौडेललाई तीन साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.