सहकुल थापालाई एआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थापालाई बढुवा गर्ने सिफारिसमाथि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment