साउन ३ मा प्रतिनिधिसभा बैठक बोलाउन परमादेश

डिसी नेपाल
२८ असार २०७८ १३:३३
664
Shares

काठमाडौं। प्रतिनिधिसभा पुनःस्थापना गरेको सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन परमादेश जारी गरेको छ।

सरकार गत जेठ ७ गते मध्य राति प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेको थियो। ओली सरकारको सो निर्णयलाई सर्वोच्चले बदर गर्दै प्रतिनिधिसभा पुनःस्थाना गरिदिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.