साउन ३ मा प्रतिनिधिसभा बैठक बोलाउन परमादेश
काठमाडौं। प्रतिनिधिसभा पुनःस्थापना गरेको सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन परमादेश जारी गरेको छ।
सरकार गत जेठ ७ गते मध्य राति प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेको थियो। ओली सरकारको सो निर्णयलाई सर्वोच्चले बदर गर्दै प्रतिनिधिसभा पुनःस्थाना गरिदिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment