एमाले महासचिव पोखरेल र नेकपाका नेता बाँस्तोलाबीच छलफल – Dcnepal

एमाले महासचिव पोखरेल र नेकपाका नेता बाँस्तोलाबीच छलफल

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ ।

एमाले केन्द्रीय कार्यालय, थापाथलीमा आज साँझ भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका साथै सरकार र नेकपाबीच भएको सहमतिलगायत विषयमा कुराकानी भएको जनाइएको छ । रासस

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो