विवेकशील साझामा एजेण्डाको होडबाजी, पाण्डेसहित ४ नेताले ल्याए अर्को प्रस्ताव (पूर्णपाठ)

डिसी नेपाल
१९ साउन २०७८ १६:२१

काठमाडौं। गत सोमबार विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्ने प्रस्तावमा असहमति जनाएका संयोजक मिलन पाण्डेसहित ४ नेताहरुले अर्को प्रस्ताव ल्याएका छन्।

पाण्डेसहित केन्द्रीय सदस्यहरु केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाको नामबाट नयाँ प्रस्ताव सार्वजनिक भएको छ। उनीहरुले वैकल्पिक राजनीतिलाई गलत दिशामा नलान,गणतन्त्रको सुदृढिकरण, धर्मनिरपेक्षताको रक्षा र संघीयतामा सुधार आजको आवश्यकता, तीनै तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा बन्ने गैर संसद सदस्यको मन्त्रिमण्डलको शासकीय व्यवस्थामा जोड दिएका छन् ।

निर्वाचन प्रणालीमा व्यापक सुधार,निशुल्क र गुणस्तरीय शिक्षा ,सर्वशुलभ स्वास्थ्यसेवा ,सामाजिक न्याय ,प्रत्येक नेपालीको आत्मसम्मानको रक्षा ,हाम्रो संस्कृति र सम्पदालाई विश्व सामु चिनाउन ‘गुरु राष्ट्र’ को अवधारणा जस्ता प्रस्तावहरु सार्वजानिक भएका छन्।

पूर्णपाठ

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *