भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय

डिसी नेपाल
१९ साउन २०७८ १८:२६
4.7k
Shares

काठमाडौं । सरकारले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो।

भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *