बालाजुको नेबिको बिस्कुट कारखानामा भीषण आलगाली

डिसी नेपाल
२३ साउन २०७८ ८:०१
604
Shares

काठमाडौं। काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको छ। शनिबार राति २ बजे देखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ।

१९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगरपालिकाको सबै दमकल आगलागी नियन्त्रणका लागि प्रयोग गरिएको पहरीले जनाएको छ। तर आगो नियन्त्रणमा आउन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.