रेल्वे कम्पनीका महाप्रबन्धकबाट भट्टराईले दिए राजीनामा

डिसी नेपाल
२७ साउन २०७८ १६:१३
588
Shares

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको भट्टराईले बुधबार दिउँसो राजीनामा दिएका हुन्।

भट्टराईलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन १९ गते स्पष्टीकरण सोधेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.