म नेपाल हाँसेको हेर्न चाहन्छु : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँगको तस्विर सेयर गर्दै आफूले नेपाल हाँसेको हेर्न चाहेको टिप्पणी गरेका छन्।
‘म नेपाल हाँसेको हेर्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment