काबुलबाट यसरी आइपुगे १२७ नेपाली (फाेटाेफिचर)

डिसी नेपाल
१ भदौ २०७८ १२:५०
756
Shares

काठमाडौं। अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत १ सय २७ जना नेपालीलाई अ गरी काठमाडौं ल्याइएको छ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अमेरिकाले उद्धार गरेको ती नेपालीहरु कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत आज(मंगलबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुन्।

उद्दार गरिएका उनीहरूलाई सुरुमा यूएस फोर्सको जहाजबाट काबुलबाट कुवेत पु र्‍याइएकाे थियाे। र, कुबेतबाट चार्टड फ्लाइटमार्फत नेपाल ल्याइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.