एमालेकाे विराेधकाबीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
काठमाडौं । एमालेको विरोधकाबीच विनियोजन विधेयक प्रतिनिधिसभाले पारित गरेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधका बाजुद पनि सभामुखले विधेय निर्णायर्थ प्रस्तुत गरेका थिए।
प्रतिनिधिसभाको आजको बैठकमा पनि नेकपा एमालेका सांसदहरुले अवरोध गरेका छन्। पार्टीले कारवाही गरेका १४ जना सांसदलाई कारवाही नगरेको भन्दै सभामुखप्रति असन्तुष्टी जनाउँदै एमालेले संसद निरन्तर नारावाजी गर्दै आएको छ।
मंगलबारको बैठक सुरु हुनासाथ एमाले सांसदहरु वेलमा आएर नारावाजी गरिरहेका छन्। सोमबार सर्वदलीय वैठक बोलाएका सभामुखको बैठकमा एमाले उपस्थित भएको थिएन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment