उदकहरु

डिसी नेपाल
२ असोज २०७८ ८:१४
188
Shares

उदक
सिर्जनशील व्यक्तित्व
कल्पनाकार आर्त अकुलीन। (१)

उदक
शुरुवात भयो
सत्ताईस असोज सतहत्तरसाल (२)

रात
निष्पट्ट अन्धकार
कुकुरहरुको निरन्तर भुकाई ३)

हिउँ
पानीको श्रोत
वगेछ अमृत जलधारा (४)

वर्षा
खोला नाला
बाढीले बनायो बगर

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.