दीपेश पुनलाई अखिल (क्रान्तिकारी)काे महासचिव बनाइँदै
काठमाडौं। माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुनलाई मनोनित गरिने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई नियुक्त गरेका थिए।
सिंह नेतृत्वका रहेको क्रान्तिकारीको महासचिवमा पुनलाई मनोनयन गर्न लागिएको हो।सोमबार नै टुंगो लगाउने गरी पुनलाई महासचिवमा मनोनित गर्ने विषयमा छलफल भइरहेको क्रान्तिकारिका पूर्वअध्यक्ष रमेश मल्लले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment