एमाले सांसदको नाराबाजीबीच संसद् बैठकमा राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
फाइल फाेटाे।
काठमाडौं। प्रतिनिधिसभाको बैठक २२ असोजमा बस्ने भएको छ। मंगलबार बसेको बैठक एमालेका सांसदहरूले नाराबाजी गरेका थिए।
उनीहरूको नाराबाजीबीच कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/०७७ पेस गरेका छन्।
प्रतिनिधिसभाको अर्काे बैठक २२ असोज शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment