सैनिक कर्मचारीलाई निशुल्क बस र हवाइ सेवा (तालिकासहित)
काठमाडौं । दशैं विदामा घर जाने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई नेपाली सेनाले बस तथा हवाइबाट निःशुल्क पुर्याइदिने भएको छ ।

२०७८ सालको बडा दशैंमा बिदा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरुलाई नेपाली सेनाले प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा(सुविधा अन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्ने उद्देश्यका साथ असोज १८ गतेबाट ३० गतेसम्म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई बस तथा हवाइ यातायातबाट पुर्याउन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।


तालिकासहित
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment