भानुभक्त जोशी नेकपा (एस)मा

डिसी नेपाल
२१ असोज २०७८ १४:२८
40
Shares

काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले मधवकुमार नेपाल नेतृतवको नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। बिहीवार नेकपा एसको स्थायी कमिटीको बैठकबाट एस रोजेका हुन्।

लामो समय देखि माधव नेपाल संगै रहेका जोशी अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि पनि उनी माधव नेपालको समानन्तर कमिटीको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष थिए।

तर माधव नेपालले नयाँ दल दर्ता गरेपछि उनी एमालेमै रहेका थिए। पछिल्लो समय एमाले नेतृत्वले १० बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै असन्तुष्ट रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *