आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक स्थगित
काठमाडौं। आइतबार आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।संघीय संसद सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक भोली असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment