राष्ट्रप्रमुखहरुको दसैं : फोटो फिचर

डिसी नेपाल
२९ असोज २०७८ १६:३९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले दसैंको टिका लगाएका छन्। राष्ट्रपति भण्डारीले आमाको हातबाट टिका ग्रहण गरेकी छिन् भने प्रधानमन्त्रीले आफन्तलाई लगाइ दिएका छन्।

राष्ट्रप्रमुखहरुको दसैंको फोटोफिचर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *