भीमबहादुर विश्वकर्मा हत्या प्रकरणः न्याय दिन अनेरास्ववियुको माग

डिसी नेपाल
२ कार्तिक २०७८ १७:०४

काठमाडौं।भीमबहादुर विश्वकर्मालाई न्याय दिन अनेरास्ववियुले माग गरेको छ ।

भरतपुरको दुर्गा मन्दिरमा पुजा गर्ने विषयमा भएको विवादमा मृत्यु भएका विश्वकर्मालाई न्याय दिन अनेरास्ववियु अध्यक्ष सुनिता बरालले सो घटनाका दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छिन् ।

उनले विज्ञप्तिमा मार्फत दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको हुन। मन्दिरमा पूजा गर्ने विषयमा विवाद हुँदा चितवनको भरतपुर महानगरपालिका– ४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको मृत्यु भएको थियो । भीमबहादुरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दिलीप श्रेष्ठ र सीताराम क्षेत्री पक्राउ परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *