इ-पासपोर्ट सार्वजनिक, पहिलो इ-पासपोर्ट सत्यमोहन जोशीलाई
काठमाडौ । राहदानी विभागले विद्युतीय राहदानी (इ-पासपोर्ट) वितरण गर्न थालेको छ । आज आयोजित औपचारिक समारोहबीच परराष्ट्रमत्री डा. नारायण खड्काले पहिलो ई-पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेका छन् ।

ई-पासपोर्टका लागि सर्वसाधारणले भने केही साता प्रतीक्षा गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment