भीम आचार्यलाई कोरोना पोजेटिभ

डिसी नेपाल
१० मंसिर २०७८ २०:२५
632
Shares

काठमाडौं । नेकपा एमाले नेता भीम आचार्यलाई कोरोना संक्रमण भएको छ । ज्वरो आएपछि चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

आचार्यलाई कोरोना देखेपछि पूर्वका प्रतिनिधि, उम्मेदवार चिन्तित बनेका छन् । महाधिवेशनका बेला खटिनुपर्नेमा बिरामी परेपछि महाधिवेशन प्रतिनिधि चिन्तित बनेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.