एमाले महाधिवेशनः घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने

डिसी नेपाल
११ मंसिर २०७८ १४:२७

काठमाडौं।नेकपा एमालेका उपमाहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले उम्मेदवारीको घोषणा गरेका हुन् । उनले आफ्नो सामाजित संजाल फेसबुकमार्फत उम्मेदावरीको घोषणा गरेका छन् ।

उनले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौं भन्दै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *