आज कक्षा १२ को नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको बैठक

डिसी नेपाल
१७ मंसिर २०७८ ८:४८
188
Shares

काठमाडौं।  कक्षा १२ को नतिजा आज शुक्रबार नै प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ। बोर्डको बैठक बिहान ९ बजे तय भएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए।

बाेर्डकाे निर्णयपछि नतिजा सार्वजनिक हुनेछ। गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.