सोमबार सुनचाँदीको मूल्य स्थिर

डिसी नेपाल
२० मंसिर २०७८ १२:०१

काठमाडाैं। सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार ९२ हजार रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज पनि सोही मूल्यमा काराेबार भइरहेको छ।

यता, चाँदीको मुल्य पनि १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज सोमबार प्रति १० गा्रम छापावाला सुनको मुल्य ७८ हजार ८ सय ७५रुपैयाँ कायम गरिएको छ भने प्रति १० गा्रम चाँदीको मूल्य १ हजार २९ रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *