कांग्रेस महाधिवेशन : ४३१९ प्रतिनिधि छनोट (नामावलीसहित)

डिसी नेपाल
२२ मंसिर २०७८ १०:२९
132
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंगलबार चार हजार ३१९ प्रतिनिधि छनोट भएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट चार हजार ३१९ प्रतिनिधि चयन भएका हुन्।

कांग्रेसको केही जिल्लामा अधिवेशन हुन बाँकी छ। सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.