मञ्जुश्री फाइनान्सले गर्यो ४६ प्रतिशत लाभांश दिने घोषणा, बोनस र नगद कति ?

डिसी नेपाल
२४ मंसिर २०७८ १२:४९

काठमाडौँ। मञ्जुश्री फाइनान्सले आफ्नो सेयरधनीहरुलाई ४६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको २१३ औँ  बैठकले आर्थिक वर्ष  २०७७/७८ को मुनाफाबाट  ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरि कुल ४६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *